बुधबार, ३० जुलाई २०२५

नेपाल–जापान समझदारी आज

News Image
तस्बिरः कान्तिपुर
• • •

जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो ।

सोमबार, चैत्र ११, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)