नेत्रविक्रम चन्दका कार्यकर्तामाथि कस्ता मुद्दा लगाइँदैछ

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधिहरू माथि प्रतिबन्ध लगाएको दुई सातामा उक्त पार्टीका ९० जना भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको अधिकारीहरूले बताएका छन्।

सबै हेर्नुहोस्

निर्वाचन आयोगविरुद्ध विवेशकशील नेपाली सर्वोच्चमा

विवेकशील नेपाली दल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएको छ।

सबै हेर्नुहोस्

बेल्ट एन्ड रोडमा के चाहन्छ चीन?

सन् १९७८ देखि चीन अर्को युगमा प्रवेश गर्‍यो। त्यो युगलाई सुधार र खुलापनको युग भनेर चिनिएको छ।

सबै हेर्नुहोस्

सांसदहरु नै अल्छी ! अधिकांशले पूरा गरेनन् गृहकार्य

बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राजकुमार कुँवरले बैठकमा सोधे– ‘भैरहवा क्षेत्रीय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फरक फरक हो कि एउटै हो ?

सबै हेर्नुहोस्

डाङ्गोटेले ल्याउन चाहेको ५५ अर्ब लगानी कहाँ रोकियो ?

लगानी बोर्ड स्थापना भएपछि दक्षिण अफ्रिकी महादेशमा एकछत्र राज गरिरहेको डंङ्गोटे सिमेन्टले नेपालमा झण्डै ५५ अर्ब लगानी गर्न अनुमति लियो ।

सबै हेर्नुहोस्

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापनाको तयारी

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ।

सबै हेर्नुहोस्

ट्राफिक जाम व्यवस्थित गर्न रिङरोडमा सार्वजनिक बसलाई छुट्टै लेन

सरकारले राजधानीको ट्राफिक जाम व्यवस्थित गर्न सार्वजनिक सवारीको निम्ति सडकमा अलग लेन बनाउने तयारी गरेको छ।

सबै हेर्नुहोस्

अमेरिकी दूतावासलाई बकपत्रमा उपस्थित हुन जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले लिखतसम्बन्धी कसुर मुद्दामा पहिलो पटक विदेशी कूटनीतिक निकायलाई बोलाउने आदेश गरेको छ।

सबै हेर्नुहोस्

७८ लाख घूसः ४० लाख बैठक कोठामा, ३८ लाख छोरीको हातमा

पाठकले आफ्नै चेम्बरमा बसेर मुद्दा मिलाउने ‘डिल’ गरेको अभियोग सहित बिशेष अदालतमा उनी बिरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ।

सबै हेर्नुहोस्

मन्त्रीलाई सत्तारुढ दलकै सांसदको हारगुहार: विकास काम ठप्प भयो,गाउँ जाने अवस्था छैन

चुनावका बेला भएको जनताको आशा र अपेक्षा विकासको काम केही नभएपछि आक्रोसमा बदलियो

सबै हेर्नुहोस्

खानेपानी मन्त्री बिनाका पूर्वपति शंकरका ‘दुःख’: माओवादी युद्धमा १० वर्ष जेल

१७ वर्षे कलिलो उमेरका शंकरलाई प्रहरीले यसैगरी २० वर्षअघि ललितपुरको ठूलो दुलुङबाट पक्राउ गरेको थियो।

सबै हेर्नुहोस्

'दासी' हरूको समानताको माग!

नागरिकता विवाद र बहस सतहमा आएको छ। यो बहस अघि बढ्दै जाँदा हामीलाई अझ कति धेरै सूचना, छलफल र विमर्श चाहिएको रहेछ भन्ने प्रस्ट भएको छ।

सबै हेर्नुहोस्

घुस्याहा राजनारायण पाठकप्रति अख्तियार नरम !

अर्का आरोपी लम्बोदर न्यौपानेसँग पनि अख्तियारले बयान लिएको थियो । तर, बयान पुरा नहुँदै उनी फरार भए ।

सबै हेर्नुहोस्

अख्तियारद्वारा पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

अख्तियारले पाठक र न्यौपानेमाथि ७८ लाख रुपैंया बिगो मागदाबी गरेको छ। संवैधानिक पदमा रहेका व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको यो पहिलो घटना हो।

सबै हेर्नुहोस्

नेपालमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति नै छैन : रामेश्वर खनाल [अन्तर्वार्ता]

तीन वटा निकायबीच समन्वय नै छैन। तल्लो तहका सरकारले अझै पनि लगानीकर्ता भनेको लुट्नकै लागि आएको हो भन्ने बुझाइ पालेर बसेका छन्।

सबै हेर्नुहोस्

हरपल मोबाइल गेममै व्यस्त छोराका बाबुको बकपत्रः म गलत कि ऊ?

३२ प्रतिशत ‘टेक प्रोफेसनल’ आउने दशकमा डिजिटल जीवनले मानसिक स्वास्थ्यमा क्षति पुर्‍याउने विश्वास गर्छन्।

सबै हेर्नुहोस्

योगी आदित्यनाथको ‘नोट को बदला भोट’ भिडियोको सत्य

भिडियोमा देखिन्छ कि अधिकांश व्यक्ति रुपैयाँ प्राप्त भएपछि आदित्यनाथ योगीका अगाडि हात जोड्छन र उनको खुट्टामा पनि हात लगाउछन् ।

सबै हेर्नुहोस्

नौ वर्षका जुनियर साइकल मेयर

‘हामीले सहरबाट चारपाङ्ग्रे सवारी कम गर्दै लैजाने हो भने साना केटाकेटीलाई साइकल चलाउन प्रोत्साहित नगरी हुन्न।

सबै हेर्नुहोस्

सहकारी लुटेरा ‘पावरफुल’ पर्‍यो हजुर!

‘आजसम्म पनि लुटेरा किन पत्ता लागेन ? यसले शंका उब्जाएको छ,’ सेयर सदस्य पुष्पराज पौडेलले भने ।

सबै हेर्नुहोस्

प्रतिबद्धताको २९% मात्रै विदेशी लगानी

स्वीकृत भएको पौने ३ खर्ब मध्ये ८६ अर्ब भित्रियो, ऋण र मुनाफा सञ्चिति रकम ९३ अर्ब

सबै हेर्नुहोस्

बरदान बन्यो वाग्मतीको फोहर पानी

उनले जब वाग्मतीको बगरमा पाइला राखे, अन्यत्र फर्कनु परेको छैन।

सबै हेर्नुहोस्