बिएल संवाददाता
काठमाडौँको टुँडिखेलमा माघी पर्वको मनाउन पुगेकाहरूको भीडमा च्यापिएर ८ जना घाइते भएका छन्।
सोमबार माघे संक्रातिकाे अवसरमा मगर समुदाय र थारू समुदायले आयोजना गरेका कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारणकाे भीडमा च्यापिएर घाइते भएका हुन्।
अत्यधिक भीडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकाे छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया