मङ्गलबार, १३ जनवरी २०२६

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

तस्बिर : सामाजिक सञ्जाल
• • •

रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीकाे मृत्यु भएकाे छ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएकाे हाे।

याेसँगै रुस–युक्रेन युद्धमा परेकाे एक दर्जनभन्दा बढी नेपालीको मृत्यु भइसकेकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!