‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न
रोल्पाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडौँ