अन्य खेल

कोरोना भाइरस: रोजर फेडेररद्वारा एक मिलियन आर्थिक सहयोग

  • Mar 27, 2020

टेनिस स्टार रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्वीट्जरल्याण्डका कोरोना भाइरसबाट असुरक्षित परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन्। स्वीटजरलयाण्डमा अहिलेसम्म १० हजार बढी कोरोनाबाट संक्रमित छन् भने १३५ जनाको मृत्यु भइसकेको छ। सोही कारण फेडेरर दम्पतीले कोरोनाबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगको

पुरा पढ्नुहोस्

फ्रेन्च ओपन टेनिस चार महिनापछि धकेलियाे

  • Mar 18, 2020

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण फ्रेन्च ओपन टेनिस चार महिनापछि धकेलिएको छ। चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि फ्रेन्च ओपन सारिएको हो। कारोना भाइरसकै कारण आउँदो मे को अन्तिम हप्तादेखि सुरु हुन लागेको टेनिस प्रतियोगिता सेप्टेम्बरका लागि सारिएको ह

पुरा पढ्नुहोस्

खाली रङ्गशालाबाट सुरु हुने भयाे टोकियो ओलम्पिकको टर्च र्‍याली

  • Mar 16, 2020

 टोकियो ओलम्पिक २०२० को टर्च र्‍याली आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेको बेला ओलम्पिक टर्च रिले सुरु हुन लागेको हो। तर यसवर्र्ष ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ। सन् १८९६ देखि सुरु भएको

पुरा पढ्नुहोस्

ओलम्पिक नसार्ने योजनामा जापान

  • Mar 16, 2020

जापानका प्रधानमन्त्री शिन्जो अबेले टोकियो ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन्। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेको बेला अबेले निर्धारीत समयमै हुने दावी गरेका हुन्। तर,प्रधानमन्त्री अबेले टोकियो ओलम्पिक २०२० समयमै हुने नहुने बारे अन्तिम निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक

पुरा पढ्नुहोस्

तेस्रो माउन्ट एभरेस्ट तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप स्थगित

  • Mar 13, 2020

चैत तेस्रो सातादेखि पोखरामा हुने तय तेस्रो माउन्ट एभरेस्ट तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप स्थगित गरिएको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ। संघले आयोजना गर्ने प्रतियोगिता चैत १९ देखि २३ गतेसम्म हुने थियो । संघले बिहिबार प्

पुरा पढ्नुहोस्

कुनै पनि प्रतियोगिता नगर्न तेक्वान्दो संघकाे निर्देशन

  • Mar 12, 2020

कोरोना भाइरस अर्थात कोभिड–१९को कारण नेपाल तेक्वान्दो संघले आफ्नो मातहतमा रहेको प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि प्रतियोगिता नगर्न निर्देशन दिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण संघले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि राष्ट्रिय प्रतियोगिता नगर्न निर्देशन द

पुरा पढ्नुहोस्

ब्याडमिन्टनमा प्रिन्सको छलाङ : विश्वकै सातौँ उत्कृष्ट खेलाडी

  • Mar 12, 2020

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन्।  विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्। यसअघिको बरियतामा प्रिन्स

पुरा पढ्नुहोस्

विश्व ब्याडमिन्टन वरीयताकाे शीर्ष दशमा प्रिन्स

  • Mar 04, 2020

विश्व ब्याडमिन्टनको वरीयतामा पहिलो पटक नेपाली ब्याटिमिन्टनमा युवा स्टार प्रिन्स दाहालले शीर्ष दशमा स्थान बनाएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) मंगलबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी दशौं स्थानमा पुगेका हुन्। यसअघि ११औं स्थानमा रहेका प्रिन्सले एक स्थान सुधार गरेका हुन्। 

पुरा पढ्नुहोस्

प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

  • Mar 01, 2020

पोखरामा शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ। क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्‌कसहित प्रथम स्थ

पुरा पढ्नुहोस्

लकडाउनका सकारात्मक पक्ष
  • अन्नपूर्ण पोष्ट
सबै