एथ्लेटिक्समा सन्तोषीलाई स्वर्ण

प्रतिकारत्मक तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेण्डको समय निकालिन।

प्रकाशित मिति: : 2019-12-03 12:22:54

प्रतिकृया दिनुहोस्