रुसी महासंघबाट टुक्रिएको बेलारुसमा संसद सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित भएका छन्।
सोमबार सार्वजनिक भएको नतिजा अनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ।
बेलारुसको संसदमा ११० जना सांसद निर्वाचित भएका छन्। ती सबै जना बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोको दलका रहेका छन्।
विपक्षीहरुले यसअघि जितेको दुई सिटमा पनि यस पटक पराजय भोगेका छन्। आलोचकहरुले यस सदनलाई “रबर स्टाम्प” संसदको संज्ञा दिने गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया