नेपालले तेक्वान्दोको पुम्सेमा पार्वती गुरूङले अर्को स्वर्ण पदक जितेकी छन्। नेपालका लागि गुरुङले २३–२९ वर्षमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन्। उनले ८.२६० स्कोर गरेकी थिइन् ।
तेक्वान्दोकै पुम्सेमा २९ वर्ष मूनिमा कमलबहादुर श्रेष्ठ, २३ वर्ष मूनि सिना मादेन लिम्बु र २९ वर्ष माथिमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्।