मोरङको सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने युवाहरुलाई यतिबेला हस्तकलाका माध्यमबाट सरस्वती मुर्ति बनाउने कार्यले भ्याइनभ्याइ परेको छ। तराई क्षेत्रका सरकारी तथा निजि विद्यालयका विद्याथीहरुले सरस्वती पुजालाई विशेष रुपमा मनाउने भएका कारणले पनि उनीहरु व्यस्त भएका हुन्।
कलाकारहरुले मंसिरको पहिलो सातादेखि सिमावर्ति क्षेत्रमा रहेको रंगेली ,कर्सिया,कटहरी दादरवैरिया लागायतका स्थानहरुमा घर र जग्गा भाडामा लिएर मुर्ति बनाउने गरेका छन्। तीन महिनाको अबधिमा ८० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउने गरेको भारत घर भएका कमलान्द पिडित बताउँछन्।
कलाकारहरुले पराललाई डोरीले बाँधेर हात , खुट्टा , र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले उक्त आकृतिमा माटोले लिप्ने गर्दे छन्। त्यसपछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्रीवितरण गर्ने गर्देछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया