धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन

धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन

धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ। 

६०  वर्षको उमेरमा राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो। पूर्वमेयर राई एक वर्षयता क्यान्सर रोगबाट पीडित थिए।

तत्कालीन एमाले निकट अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिए उनी पछिल्लो समय समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए।
 

प्रकाशित मिति: Jan 20, 2020 16:34:00

प्रतिक्रिया दिनुहोस

गौतमको तागत
  • अन्नपूर्ण पोष्ट
सबै