बिएल संवाददाता
युनाइटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्।
बिहीबार उनले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन्।
अध्यक्ष श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत रहिसेकेका छन्। उनि एनई ग्रुपका अध्यक्ष हुन् ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया