जताततै अवैध क्रसर : नेता र जनप्रतिनिधिको साँठगाँठमा आतंक मच्चाउँदै क्रसर 'डन'

गृहको अनुगमन समितिले रोक्ला त मनपरी?

शुक्रबार बिहान गोरखा नगरपालिका-१० मा अवैध रूपमा सञ्चालन भइरहेको गोरखकाली क्रसर उद्योग परिसरमा एक टिपरले किचेर एक महिलाको मृत्यु भयो। ग १ ख ८०२७ नम्बरको टिपरले किचेर स्थानीय ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो।   धनुषामा अवैध नदी दोहनको विरोध गर्ने एक युवाको टिपरले किचेर हत्या गरेको घटना सेलाउन नपाउँदै गोरखामा पनि त्यही प्रकृतिको घटना भएको हो।
 

प्रकाशित मिति: : 2020-02-02 03:38:52

प्रतिकृया दिनुहोस्