ढुक्क हुनुस्- तपाईं अल्छि, दिक्दार र उत्साहहीन हुनुहुन्न

देखापढी

काठमाडौं

म तपाईंलाई चिन्दिनँ। तर, मलाई थाहा छ, तपाईं इन्टरनेटको पहुँचमा हुनुहुन्छ र यो लेख पढ्ने जति समय तपाईंसँग छ। 

यो सुन्दा त सामान्य नै सुनिन्छ। तर, तपाईंबारेको यो सामान्य जानकारीले दुईवटा महत्वपूर्ण तथ्य बताउँछन्। एक, तपाईं संसारका माथिल्ला आधा जनसंख्यामध्ये हुनुहुन्छ। किनभने आधा मानिस अहिलेसम्म इन्टरनेटको पहुँचमा छैनन्। दुई, तपाईं अनलाइनको सहारामा यो लेख पढिरहनुभएको छ अर्थात् तपाईं सामान्य आवश्यकता पूरा गर्न सक्ने हैसियतमा हुनुहुन्छ। 

प्रकाशित मिति: : 2020-02-10 21:34:31

प्रतिकृया दिनुहोस्