चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ। कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको हो।

बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए।

जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए।

उनले कम्प्युटरमा प्रयोग हुने कम्प्युटरमा प्रयोग हुने कट, कपी र पेस्ट डेभलप गरेका थिए।
 

प्रकाशित मिति: : 2020-02-23 05:05:08

प्रतिकृया दिनुहोस्