अभिनेता राजेश हमालले फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनय यात्रा सुरु गरेका हुन्। उनको अभिनय यात्राले ३३ वर्षको नेटो काटिसकेको छ। तर, उनको यात्रालाई छोटोमा टिप्पणी गर्दा भनिन्छ– ‘हमालले नेपाली फिल्मबाट जति पाए, फिल्मलाई त्यति दिएनन्।’ जब कुनै कलाकार ज्यादा फिल्म खेल्छ र एउटै ‘स्ट्रेट लाइन’मा बस्छ, भनिन्छ– ‘यो राजेश हमाल भयो।’ तर, हमाल आफैँ भने आफ्नो उपस्थितिले नेपाली फिल्म क्षेत्रमा ‘क्रान्ति’ भएको जिकिर गर्छन्। सोमबार काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एक सेसनमा उपस्थित उनले राष्ट्रिय सभागृहको हलमा ताली, हुटिङ र उनको ट्रेडमार्क संवाद ‘हे...’ बीच आफ्नो फिल्म यात्राबारे यसरी सुनाएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया