जनकपुरधाम-जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्ड भनेर चिनिने गरिन्छ तर पछिल्लो समय यहाँका पोखरी र कुटीहरु अतिक्रमणमा पर्दै गएको छ।
यहाँ रहेका धेरै कुट्टीहरु पूर्ण रुपले अतिक्रमण भई सकेको छ भने धेरै कुट्टीहरु अतिक्रमणको क्रममा रहेको छ। कुट्टी तथा मन्दिरको महन्थ र सरोकारवालाहरुकै संलग्नतामा सार्वजनिक जग्गाहरु अतिक्रमणमा परेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया