सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको राजनीतिक विवाद उत्कर्षमा पुगिरहेका बेला बिहीवार शीर्ष नेताहरू एउटै मञ्चमा देखिए ।
बाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेललगायत नेताहरू राजधानीको एक पार्टी प्यालेसमा एउटै मञ्चमा देखिएका हुन् ।
प्रदेशस्तरीय नेता कार्यकर्ताले पार्टीमा पछिल्लो समयमा देखिएको गत्यावरोधका बारेमा शीर्ष नेताहरू बोल्ने अपेक्षा गरेका थिए ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने पार्टीको निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चुनौती दिएपछि पछिल्लो समयमा नेकपाको एकीकरण प्रक्रिया नै धरापमा परेको विश्लेषण गर्न थालिएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया