कालिका न्याैपाने
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि प्रायः सबै कम्पनीले २३ फ्रेब्रुअरीदेखि काम बन्द गरेका छन्। खाना र बसोबासको जिम्मा कम्पनीले लिएको छ।
कोरोना भाइरसका कारण तस्करी बढेपछि सेनाले खाध्यान्न आपूर्तिको जिम्मा लिएको छ। सिओलमा कार्यरत नेपाली कामदार महेन्द्र अर्यालका अनुसार बजारमा खाध्यान्नको अभाव देखिएको छ।
‘कालोबजारीका कारण खाध्यान्नलगायत दैनिक उपभोग्य बस्तु आपूर्ति गर्ने जिम्मा सेनाले लिएको छ,’ अर्यालले बिएल नेपाली सेवालाई भने। बजारमा मास्कको पनि अभाव देखिएको छ। यसलाई रोक्न सरकार आफै क्रियाशील बनेको छ।
दक्षिण कोरियामा हाल कोरोना भाइरसका कारण १८ जनाको निधन भइसकेको छ। यस्तै, संक्रमितको संख्या ३ हजार ७ सय ३६ पुगेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया