बिएल संवाददाता
कोरोना भाइरस अर्थात कोभिड–१९को कारण नेपाल तेक्वान्दो संघले आफ्नो मातहतमा रहेको प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि प्रतियोगिता नगर्न निर्देशन दिएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण संघले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि राष्ट्रिय प्रतियोगिता नगर्न निर्देशन दिएको हो।
संघले अर्को निर्णय नभएसम्मको लागि प्रतियोगिता नगर्न भनेको छ।
यस्तै तय भएका नवौं राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्री सेमिनार र दशौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स र तेक्वान्दोका सबै राष्ट्रिय प्रतियोगिता तत्कालका लागि रोक्न पनि संघले विज्ञप्तीमार्फत जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया