एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका लागि नयाँ अमेरिकी राजदूत नियुक्त गरेका छन्।
उनले विचारक तथा विज्ञहरुको पूरानो संस्था होड्सन इन्टिच्यूडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहेको केन्नेथ विइनस्टेनलाई राजदूतमा नियुक्त गरेका हुन्।
केन्नेथ फ्रान्सेली र जर्मन भाषामा फरर बोल्न सक्नेछन्। उनले यसअघि अमेरिकी व्यापार नीति र सम्झौता समितिका सल्लाहकारको रुपमा पनि काम गरेका थिए।
केन्नेथको नियुक्तिलाई अमेरिकी माथिल्लो संसद सिनेटले पारित गर्नुपर्ने व्यवस्था छ। जापानका लागि अमेरिकी राजदूतको पद गत जुलाइदेखि खाली रहेको थियो।
तत्कालिन राजदूत विलियम हर्गर्टीले राजिनामा दिएपनि खाली भएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया