एजेन्सी
बेलायत सरकारले विद्यालय, क्याम्सप तथा नर्सरीहरु बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको प्रयास अन्तर्गत सरकारले शुक्रबारदेखि सबै स्कूल, क्याम्पस तथा नर्सरीहरु अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने यसबारे निर्णय हुन बाँकी छ।
यता इंग्ल्याण्ड र वेल्समा भने यो निर्णय लागु हुनेछैन। बेलायतमा अहिलेसम्म कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण बुधबार एकै दिन ३३ जनाको मृत्यु भएको हो। त्यसमध्ये ३३ जना इंग्ल्याण्डका हुन् भने एकजना स्कटल्याण्डका हुन्।
संक्रमितको संख्या २६ सय २६ पुगेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया