लखनऊमा कोरोना भाइरसबाट संक्रमित चार बिरामीहरुको रिपोर्ट ‘पोजेटिभ’ आएको छ। जसमा बलिउड गायिक कनिका कपूर पनि छन्।
कनिका आफैँले सामाजिक संजालमा यसको बारेमा जानकारी दिएकी छिन्।
कनिका ९ मार्चमा लन्डनबाट फर्किएकी थिइन्। उनका अनुसार उनलाई एयरपोर्टमा ‘थर्मल स्क्रीनिंग’ गर्दा कोरोनको संक्रमण देखा परेको थिएन।
लन्डनबाट आइसकेपछि कनिकाले लखनऊमा कलाकारहरुको दुई-तीन ठूला पार्टीहरूमा रूपमा भाग लिएकी थिइन् जसमा ठूलो संख्यामा व्यक्तिहरू उपस्थित थिए।
कनिकामा कोरोना संक्रमण पाएपछि लखनऊमा हलचल मच्चिएको छ। प्रशासनले लखनऊको महानगरीय क्षेत्रका सबै पसल, सरकारी र गैर सरकारी संस्था मार्च २३ सम्म बन्द गरेको छ।
साथै, कनिकाको परिवार बसोबास गर्ने स्थान सिल गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया