एजेन्सी
पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै काेराेना संक्रमित आामाकाे ज्यान गएको छ। नाम सार्वजनिक नगरिएकी ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
उनी विश्वमै कोरोनासंक्रमणण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन्। ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरससंक्रमणण भएको मानिएको छ।
उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट कोरोनासंक्रमणण भएको मानिएको छ। पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया