बिएल संवाददाता
बेलायतको सर्वोच्च अदालतले ‘भिडियो कन्फ्रेन्स’ द्धारा मुद्धाको सुनुवाई गर्ने भएको छ। अदालतले जारी गरेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणका कारण अदालतले प्रविधिको प्रयोग गर्न लागेको हो।
‘कोरोना भाइरस संक्रमणका कारण बेलायतको सर्वोच्च अदालत र प्रिभी काउन्सिलअन्तर्गत रहेको न्यायिक समितिले भोलीदेखि मुद्धाको सुनुवाई भिडियो कन्फ्रेन्सिङमार्फत गर्नेछ,’ अदालतले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
देशमा कोरोना भाइरसको संक्रमण बढेपछि सर्वोच्च अदालतले सेवाग्राहीलाई अस्थायी रूपमा अदालत आउन रोक लगाएको थियो। अब जनता तथा मिडियाले अनलाइन द्धारा अदालतको कार्यवाही हेर्न पाउने छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया