शुक्रबार, ११ जुलाई २०२५

कोरोना रोकथाम कोषमा कांग्रेसका सबै सांसदले १५ दिनको तलब दिने घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2020-03-25 02:00:02
News Image
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सरकारले स्थापना गरेको कोरोना भाइरस, संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा १५ दिनको तलब बराबरको रकम दिने भएका छन्।
• • •

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सरकारले स्थापना गरेको कोरोना भाइरस, संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा १५ दिनको तलब बराबरको रकम दिने भएका छन्।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको १५ दिन बराबारको तलब कोषमा दिने निर्णय गरिएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। 

सरकारले एक साताका लागि गरेको लकडाउनको निर्णय पूर्ण रुपमा पालना गर्न सबैलाई कांग्रेसले आग्रह समेत गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?