कसै’काँ
नजाने अरे
पाहुना भै
घरैभित्र बस्ने
समाचार
सुन्दै
सफा
भोज-पानी
सफा
भेष-भूषा
बसौँ
रोज न्वाई
महामन्त्र जप्दै।........
सबै
खालका
जानिराखौँ
उपाय
अरू
छैन आधार
यसका सिवाय
लिऊँ
जानकारी
विशेषज्ञबाट
यही
नीतिले नै
जितौँ
मृत्यु-घाट।.......
सधैँ
बाँच्न सक्तैन
कोही
सही हो
विना काल
मर्दैन
कोही
सही हो
त्यसैले
गरौँ
बाँच्न
पूरा उपाय
मरे
यत्न गर्दै
छ के?
हाय! हाय!!.
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया