बिएल संवाददाता
आफैले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरेकी नेपाली चेली भगवती रानाभाट पूर्ण रूपमा सञ्चो भएर घर फर्किएकी छिन्।
बेलायतस्थित लन्डनको नर्थविक पार्क अस्पतालमा मंगलबार डिस्चार्ज भएर उनी सकुसल घर फर्किएकी हुन।
नेपालमा कोरोना भाइरसको आतंक फैलिरहेको बेला भगवती आफैले आफूलाई कोरोना संक्रमण भएको बताएकी थिइन। र, अस्पतालमा उपचार गराइरहेको तस्वीर सार्वजनिक गर्दै आफू, परिवार र साथीभाईको सुरक्षाका लागि संक्रमणको विषय सार्वजनिक गरेको बताएकी थिइन। उनले आम नेपालीहरुलाई सतर्कता अपनाउन अपीलसमेत गरेकी थिइन।
उनी यसअघि १० दिन घरमै ‘आइसोलेसन’ मा बसेकी थिइन। निको नभएपछि अस्पताल भर्ना भएकी हुन्। लम्जुङ निवासी रानाभाट अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई इस्टमित्र र विभिन्न संघसंस्थाले बधाई दिएका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया