नेपालन्यूज
आजदेखि केही बैंकका शाखा छोटो समयका लागि खुल्ने भएका छन्। सरकारले लकडाउन घोषणा गरेपनि सर्वसाधारणलाई सुविधा दिन केही बैंकले तीन घन्टाका लागि भए पनि बैंकका शाखा खोल्न लागेका हुन्।
नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले विहान १० बजेदेखि १.३० बजेसम्म जिल्लामा कम्तीमा एउटा शाखा खोल्ने भएको छ। उक्त बैंकले काठमाडौंको केन्द्रीय कार्यालय न्युरोड, ललितपुरको गावाहाल शाखा र भक्तपुरको भक्तपुर शाखा खोल्ने भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया