सेतोपाटी
कोरोना भाइरसको संक्रमण अहिलेसम्म १ सय ९२ देशमा फैलिसकेको छ। संसारभर चार लाख २३ हजार मानिसलाई संक्रमण भइसकेको छ भने ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय हजार नाघेको छ।
कोरोना भाइरस संसारभर फैलिरहदा त्यहाँ रहेका नेपालीको जनजीवनलाई प्रत्यक्ष असर गरेको छ। कतिपय देशमा नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। लाखौंको संख्यामा नेपाली कामदार कार्यरत खाडी मुलुकहरू तथा मलेसियामा रहेका नेपालीलाई कोरोनाको संक्रमण नगन्य मात्रामा देखिए पनि उनीहरूको दैनिक कामकाजमा भने ठूलो असर परेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया