विष्णु पन्थी
साँढेको जुधाई
बाच्छाको मिचाई
ग्रेटवाल बाट
स्टेच्यू अफ लिबर्टीको
सेल्फी खिचाई
विश्वलाई मास्क लाउन लगाई
मानव जातिलाई मूक बनाई
आफूहरू गर्छन् भाइरसको लडाई
खप्न गाह्रो भैसक्यो
सांक्रमिक कोरोनाको थिचाई
नबस तिमी अणुबम जस्ता विषालु शस्त्र बनाई
आविष्कारको अहंकारिक गीत गुनगुनाई
व्यापारी प्रतिस्पर्धाको लोभी गिद्धेआँखाले
मानवताको सर्वनाश गराई
नहेर तमाशा हे द्वय विराट सम्राट हो
उद्धार गर, संहार हैन, गुहारलाई विचारी
विनती छ दिउ रिहाई !! दिउ रिहाई !!
लेखक म्यान्माली नेपाली अग्रज साहित्यकार
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया