सृजना श्रेष्ठ बीबीसी संवाददाता
नेपाल घुम्न आएको बेला कोरोनाभाइरसका कारण लागु भएको लकडाउनले गर्दा घर फर्कन नपाएका ब्रिटिश नागरिकहरूले आफ्नो उद्धार गर्न ब्रिटिश सरकारसँग अनुरोध गरेका छन्।
काठमाण्डूका विभिन्न होटलमा बसिरहेका उनीहरूले थुप्रै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आफ्नो देश फर्कन नसकेको बताएका छन्।
कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि नेपाललगायतका मुलुकहरूले गरेको लकडाउनका कारण थुप्रै पर्यटकहरू नेपालमा अड्किएका बताइएको छ।
नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी 'लकडाउन' गर्ने आदेश जारी गरेको छ। मङ्गलवार बिहानबाट लागु भएको 'लकडाउन' चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया