१३ चैत, बिराटनगर । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले आफ्नो सम्पूर्ण ध्यान यसको रोकथाम र नियन्त्रणमा लगाएको बताउँदै आएको छ । कोरोना जोखिमका कारण देश मंगलबार यता लकडाउन भएको छ । तर, स्वास्थ्य मन्त्रालयले सुरक्षाको उचित प्रवन्ध गर्न नसक्दा कोरोनाविरुद्ध लड्ने टोलीको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु आफैं असुरक्षित छन् ।
कोरोना संक्रमित र आशंकामा उपचारका लागि आउने विरामीको जाँचका लागि खटिएका स्वास्थ्यकर्मी मनोबैज्ञानिक त्राससँगै जोखिममा छन् ।बुधबार दिउँसो कोसी अस्पतालको इमरजेन्सी वार्डमा ६ स्वास्थ्यकर्मी थिए । दैनिक दुईहजार हाराहारी बिरामीको आउजाउ हुने कोसी अस्पताल सुनसान थियो । पाइला राख्ने ठाउँ नपाइने इमरजेन्सी वार्डका बेडहरु खाली थिए ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया