एजेन्सी
दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना भाइरसकाे संक्रमणबाट मुक्त भएकी छिन्।
स्वास्थ्यकर्मीले ती महिलाबारे थप जानकारी दिएको छैन्।
यसलाई वृद्धवृद्धाको हकमा झन घातक मानिएको कोरोना विरुद्धको सकारात्मक खबर रहेको समाचार संस्था योन्हाप न्यूजले उल्लेख गरेको छ।
दक्षिण कोरियामा उनी कोरोनाबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति भएका पनि बीबीसीले जनाएको छ।
यसअघि चीनले एक सय वर्षीय पुरुष कोरोनाको संक्रमणबाट मुक्त भएको बताएको थियो। दक्षिण कोरियाले अहिले दिनमा २० हजार जनाको स्वास्थ्य परीक्षण गर्दै आएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया