एजेन्सी
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले कोरोना भाइरसविरुद्धको अभियानमा दिएको १ लाख रुपैयाँको समाचार गलत रहेको पुष्टि भएको छ।
उनकी श्रीमती साक्षी धोनीले कुनै पनि सहयोग नगरेको प्रष्ट पारेकी छिन्।
साथै उनले गलत खबर सार्वजनिक गर्नेलाई कारबाही गर्न माग गरेकी छिन्।
भारतीय केही सञ्चारमाध्यमले धोनीले १ लाख सहयोग गरेको बताएका थिए।
त्यसपछि सामाजिक सञ्जालमा वार्षिक ८०० करोड कमाउनेले जम्मा १ लाख दिएको भन्दै धोनीको मजाकमा उडाइएको थियो। तर, धोनीकी श्रीमती साक्षीले ट्वीटर मार्फत खबरको खण्डन गरेकी हुन्।
यता सचिन तेन्दुलकर र सौरभ गांगुलीले ५० लाख सहयोग गरेको विभिन्न समाचारहरु प्रकाशित भएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया