रातोपाटी
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण र लकडाउनबाट प्रभावितहरुलाई राहत पुर्याउने भन्दै सरकारले आइतबार केही कार्यक्रमहरु घोषणा गर्यो । खासगरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका उद्योगी व्यवसायीलाई सहयोग पुग्नेगरी नेपाल राष्ट्र बैंकले केही कार्यक्रम घोषणा गर्यो ।सोही साँझ मन्त्रिपरिषद्को बैठकले दैनिक जनजीवनसँग जोडिएका केही कुराहरुमा महत्वपूर्ण निर्णय लियो । उक्त निर्णयलाई सरकार आफैंले ‘राहत प्याकेज’ भनेर घोषणा त गरेन । तर, अर्थमन्त्रीले ‘केही महत्वपूर्ण निर्णय’ भन्दै निर्णयको फाइल खोलेका थिए ।
आम जनताको सरोकारसँग जोडिएको विषय भएको र यसबाट जनताले केही न केही राहत महशुस गरेकोले यसलाई सबैले ‘राहत प्याकेज’ नै भने । सरकारको उक्त घोषणाले एकसरो रुपमा भने पनि सबैलाई छुने प्रयास गरेको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया