'कोरोनाको महाव्याधिले ‘मान्छेको खुट्टा जहिले पनि भुइँमै हुनुपर्छ’ भन्ने पाठ राम्ररी सिकाएको छ'

‘लकडाउन’ को चुनौती मात्रै हैन अवसर पनि : माछापुच्छ्रे बैङ्कका कार्यकारी प्रमुखको लकडाउन डायरी

रातोपाटी

काठमाडौँ

एलिजा उप्रेती

कोरोना भाइरसका कारण सबै क्षेत्र जसो बैंकिङ क्षेत्र पनि प्रभावित छ तर पूर्ण रुपमा बन्द भने छैन । निश्चित समयका लागि निश्चित शाखाहरु खुला छन् । माछापुच्छ्रे बैङ्कले पनि ११ बजेदेखि २ बजेसम्म पालैपालो विभिन्न शाखाहरु खुला गर्दै आएको छ ।

काठमाडौ बाहिर जिल्ला प्रशासन कार्यालयको अनुमतिमा विभिन्न जिल्लामा भएका शाखाहरु कम्तीमा २ घण्टा खुला रहन्छ । रातोपाटीले विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वको लकडाउन डायरी गर्दै आएको छ । आजको लकडाउन डायरीमा हामीले समेटेका छौं माछापुच्छ्रे बैङ्कको निमित्त कार्यकारी प्रमुख सन्तोष कोइरालालाई ।

 

प्रकाशित मिति: : 2020-04-02 09:09:09

प्रतिकृया दिनुहोस्