'कोरोनाको महाव्याधिले ‘मान्छेको खुट्टा जहिले पनि भुइँमै हुनुपर्छ’ भन्ने पाठ राम्ररी सिकाएको छ'

‘लकडाउन’ को चुनौती मात्रै हैन अवसर पनि : माछापुच्छ्रे बैङ्कका कार्यकारी प्रमुखको लकडाउन डायरी

'कोरोनाको महाव्याधिले ‘मान्छेको खुट्टा जहिले पनि भुइँमै हुनुपर्छ’ भन्ने पाठ राम्ररी सिकाएको छ'

एलिजा उप्रेती

कोरोना भाइरसका कारण सबै क्षेत्र जसो बैंकिङ क्षेत्र पनि प्रभावित छ तर पूर्ण रुपमा बन्द भने छैन । निश्चित समयका लागि निश्चित शाखाहरु खुला छन् । माछापुच्छ्रे बैङ्कले पनि ११ बजेदेखि २ बजेसम्म पालैपालो विभिन्न शाखाहरु खुला गर्दै आएको छ ।

काठमाडौ बाहिर जिल्ला प्रशासन कार्यालयको अनुमतिमा विभिन्न जिल्लामा भएका शाखाहरु कम्तीमा २ घण्टा खुला रहन्छ । रातोपाटीले विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वको लकडाउन डायरी गर्दै आएको छ । आजको लकडाउन डायरीमा हामीले समेटेका छौं माछापुच्छ्रे बैङ्कको निमित्त कार्यकारी प्रमुख सन्तोष कोइरालालाई ।

 

प्रकाशित मिति: Apr 02, 2020 09:09:09

प्रतिक्रिया दिनुहोस

सबै