
देशसञ्चार
कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनले भनेको छ- सामाजिक दुरी कायम गर अर्थात मानिसबीच भेटघाट बन्द गर। मानिसबीच भेटघाट रोक्न सके कोरोना भाइरसको महामारीलाई रोक्न सकिने डब्लूएचओको विश्वास छ।
यही सुझावलाई मान्दै विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन्। विश्वका ४ अर्बभन्दा बढी मानिसलाई अहिले सम्बन्धित सरकारहरुले घरभन्दा बाहिर निस्कन अनुमति दिएका छैनन्। यद्यपि दैनिक अत्यावश्यक काममा भने मानिस बाहिर निस्कन पाउँछन्।
यद्यपि भाइरसका कारण मानिसहरुको मृत्यु दिनदिनै बढिरहेको छ। इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो म्यापको विस्तृत अध्ययन गरेर कोरोना भाइरस प्रभावित देशहरुमा मानिसहरुको चहलपहल अर्थात सामाजिक दुरीको जानकारी हासिल गरेको छ। गुगलको अध्ययनअनुसार अमेरिकाभन्दा नेपालका मानिसले सामाजिक दुरी बढी गम्भीरतापूर्वक पालना गरेका छन् भने इटालीमा एकदमै कम संख्यामा मात्र मानिस बाहिरिने गरेका छन्।
गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको छ। त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन्। यहाँ नेपाल, भारत र अमेरिकाको अध्ययन प्रस्तुत गरिएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया