महामारीसँग जुध्ने लकडाउनमा कसरी हुँदैछ ‘वर्क फ्रम होम ?’

देखापढी

काठमाडौँ

सुनीता साखकर्मी

रोग, सन्त्रास र मृत्युको भय मात्र होइन, थुप्रै नयाँपन पनि सँगै ल्याएको छ कोभिड-१९ महामारीले। त्यसमध्ये एउटा हो, वर्क फ्रम होम (घरबाटै काम)।

पहिले कहिलेकाहीँ कुनै कुनै कार्यालयले एक/दुई दिनका लागि विशेष परिस्थितिमा घरबाटै काम गर्ने सहुलियत दिन्थे। तर, अहिले यो अभ्यास अनिवार्य बनेको छ। लामो समयसम्म घरबाटै काम गर्दा कत्तिको सहज, असहज महसुस भइरहेको छ त ? हामीले विभिन्न क्षेत्रमा काम गर्ने तीन जनाको अनुभवलाई यहाँ समेट्ने प्रयास गरेका छौँ।

प्रकाशित मिति: : 2020-04-05 08:48:28

प्रतिकृया दिनुहोस्