बिएल संवाददाता
दाङमा दाजुको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
राजपुर गाउँपालिका १, रसरीखोलाका २४ वर्षीय जसराम कामीलाई मंगलबार पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
गएको चैत १९ गते ३२ वर्षीय दाजु प्रेमबहादुर कामीको हत्या गरी फरार रहेकाजसरामलाई खेतमा लुकिछिपी बसेको अवस्था पक्राउ गरिएको उनले जनाए।
रक्सी खाएर दाउराको चिर्पटले हान्दा गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा गएको चैत २० गते ज्यान गएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया