नेपालन्यूज
सोमबार (हिजो) मात्र नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरका रूपमा नियुक्त भएका महाप्रसाद अधिकारीले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने काम पहिलो प्राथमिकतामा पर्ने बताएका छन्। आमनागरिकको घरमा चुल्हो बाल्न गाह्रो हुने अवस्था आएका कारण तत्काल आर्थिक उन्नतिका कुराभन्दा हाल जारी समस्यालाई सम्बाेधन गरिने उनले बताए।
मङ्गलबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट सपथ लिएपछि उनी सोझै गभर्नरको पदभार सम्हाल्न राष्ट्र बैंक पुगेका थिए। पदभार सम्हालेपछि संक्षिप्त भनाइ राख्ने क्रममा उनले आमनागरिकको घरमा चुल्हो बाल्न समस्या भएको बताएका हुन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया