अहिलेको संकटले नयाँ बाटो देखाउनेछ

बाह्रखरी

काठमाडौँ

कोरोनाभाइरसका कारण मुलुक लकडाउन हुँदा त्यसको प्रत्यक्ष असर हरेक क्षेत्रमा पर्दै आएको छ । यसले मुलुकको अर्थतन्त्रमा यस्तै असर पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था पनि छैन । यो संकटको अवस्थामा नेपालका बैंकहरूले कसरी वित्तीय सेवा प्रदान गरिरहेका छन् ? बैंकहरुले सामाजिक उत्तरदायित्व कसरी निर्वाह गरिहेका छन् ? वित्तीय क्षेत्रमा यसले कस्तो समस्या ल्याउला ? केन्द्रीय बैंकले ल्याएको प्याकेजलाई बैंक तथा वित्तीय क्षेत्रले कसरी हेरेको छ ?

विद्युतीय कारोबार निःशुल्क गर्दा कारोबार कत्तिको वृद्धि भएको छ ? यिनै विषयमा केन्द्रित भएर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग बाह्रखरीका विजय पराजुलीले गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-04-08 09:56:46

प्रतिकृया दिनुहोस्