रेड जोनको कथाः यस्तो छ कोभिड-१९ सँग जुध्ने कञ्चनपुरको तयारी

देखापढी

काठमाडौँ

 कृष्णसिंह धामी

भारतबाट आउनेको संख्या अत्यधिक भएपछि र स्थानीयस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश अहिले कोभिड–१९ को उच्च जोखिममा छ। यहीकारण सरकारले उक्त प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ¥यापीड टेस्ट शुरू गरेको छ।

संघीय सरकारबाट जति प्रयत्न गरिएको छ त्यति नै स्थानीय सरकारबाट पनि भइरहेछ। कस्तो छ त सुदूर पश्चिम प्रदेशका स्थानीय सरकारहरूको तयारी ? हामीले जिल्ला अनुसार विभिन्न स्थानीय तहले गरेको अभ्यास उजागर गर्ने प्रयत्न गरिरहेका छौं। कञ्चनपुर जिल्लाका स्थानीय सरकारको तयारी यस्तो छ।

प्रकाशित मिति: : 2020-04-08 20:47:57

प्रतिकृया दिनुहोस्