भाइरसले भाइरसलाई पो सघाउन सक्दैन, एक देशले अर्को देशलाई किन नसघाउने ?

देखापढी

काठमाडौँ

 युवल नोआ हरारी

इटलीका भाइरसले स्पेनिस भाइरससँग सहयोग माग्न सक्दैनन्, तर चीनका डाक्टरले अमेरिकाका डाक्टरलाई सुझाव दिन सक्छन् । एउटा देशले अर्को देशलाई मेडिकल सामग्री पठाउन सक्छ । हामीले यसो गरेनौं भने संकट अझ बढ्दै जान्छ ।

चर्चित इतिहासकार, चिन्तक युवल नोआ हरारीसँग २ वैशाख २०७७ मा ‘इन्डिया टुडे’का पत्रकार राहुल कन्वलले जुममार्फत् लामो कुराकानी गरेका थिए। उक्त कुराकानीको लक्ष्मण श्रेष्ठले गरेको नेपाली अनुवाद:

प्रकाशित मिति: : 2020-04-16 20:15:34

प्रतिकृया दिनुहोस्