कोरियामा कामदार पठाउने सरकारको निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: : 2020-04-26 20:25:09

प्रतिकृया दिनुहोस्