कालिका न्याैपाने
दक्षिण कोरियामा कोरोना भाइरसबाट हुने नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ ।
फेब्रुअरी १८ पछि पहिलोपटक दक्षिण कोरियामा नयाँ संक्रमित फेला नपरेका हुन् ।
बिहीबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा केवल चारजना नयाँ संक्रमित फेला परेका छन् ।
दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार ती सबै संक्रमित विदेशबाट आएका मानिसहरु हुन् ।
अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका १० हजार सात सय ६५ संक्रमित देखिएका छन्। जसमध्ये दुई सय ४७ जनाको मृत्यु भएको छ।
साथै ९ हजार ५९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया