नेपालन्यूज
विवेक विवश रेग्मी
‘कोरोना संक्रमण फैलिएको जिल्लाबाट ल्याइएको भन्दै गर्भवती महिलालाई अप्रेसन थियटरबाटै निकालियो’, ‘विरामीको भर्ना गर्न नमान्दा एकजनाको निधन’, ‘अस्पताल वरिपरि घुमाउँदा–घुमाउँदै मृत्यु’, ‘स्वास्थ्यमन्त्रीलाई विरामीको पत्र- अब त बाँच्छु जस्तो छैन ।’
विभिन्न पत्र–पत्रिका र अनलाई पोर्टलहरुमा एकै दिनको फरकमा आएका समाचारका शीर्षक हुन् माथि लेखिएका शब्द। अहिले कोरोना भाइरसको संकटका कारण विभिन्न अस्पतालहरुले विरामी भर्ना गर्न नमान्नु र उपचार गर्न नमान्ने समाचारहरु निरन्तर बाहिरिरहेका छन् ।
सरकारले लकडाउन घोषणा गरेसँगै देशैभरिका विभिन्न निजी अस्पतालहरु बन्द छन् भने केही अस्पतालहरु खुल्ला रहेका छन् । प्रदेश १ मा सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङमा कोसी अस्पतालमा प्रदेश सरकारले कोरोना अस्पताल खडा गरी विरामीको उपचार गर्दै आएको छ । तर, विराटनगरका अन्य अस्पतालहरुले भने विरामीलाई भर्ना नै गर्न नमान्दा विरामीको एम्बुलेन्समै मृत्यु हुने, अप्रेसन थियटरबाटै रेफर गरिने जस्ता कुराहरु बाहिर आइरहँदा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले चासो देखाएको पाईँदैन । न यस बिषयमा अस्पताल सञ्चालकहरु नै गम्भीर भएको पाइन्छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया