लकडाउनसँगै सकिनेछ खराब समय, अनि फर्कनेछिन् कोर्टमा प्रतिभा (भिडिओसहित)

देखापढी

काठमाडौँ

 सुजन श्रेष्ठ

चोटका कारण डेढ वर्षसम्म मैदान बाहिरै बस्‍न बाध्य नेपाली महिला भलिबलकी च्याम्पियन प्रतिभा माली कोर्टमा फर्किने दिन पर्खिरहेकी छन्।

काठमाडौं। नेपाली महिला भलिबलमा नामजस्तै प्रतिभाशाली छिन्, प्रतिभा माली। आफ्नो अब्बल प्रस्तुतिकै कारण उनी सानै उमेरमा राष्‍ट्रिय महिला भलिबल टिममा स्थान जमाउन पुगेकी छन्। 

नेपाली महिला भलिबल टीमले ऐतिहासिक सफलता हासिल गर्दा प्रतिभा प्रमुख खेलाडी थिइन्। अब्बल प्रदर्शनकै कारण उनले माल्दिभ्सको स्थानीय क्लबबाट त्यहाँको घरेलु लिग पनि खेलिसकेकी छन्। उक्त प्रतियोगितामा पनि उनी उत्कृष्‍ट खेलाडीको उपाधि जित्‍न सफल भइन्। 

प्रकाशित मिति: : 2020-05-15 08:13:33

प्रतिकृया दिनुहोस्