बिएल संवाददाता
जर्मनीमा लिग फुटबल बुन्डेसलिगा सुरु भएको छ। कोरोना भाइरसको महामारीका बाजबुद खेलमा कोही दर्शक रंगशालाभित्र छिर्न भने पाउने छैनन्।
कोरोना भाइरस महामारीको समय सञ्चालन हुने यो पहिलो ठूलो युरोपेली लिग हो। शनिबार ६ खेल हुनेछन्। जसमा बोरुसिया डर्टमुन्ड र साल्के तथा लिग लिडर बार्यन म्युनिख र युनियन बर्लिनको भिडन्त समावेश छ।
समर्थकहरु मैदानभित्र छिर्न नपाएको यकिन गर्नका लागि प्रहरी खटाइनेछ। कडा स्वास्थ प्रोटोकलका कारण समर्थकलाई रंगशाला प्रवेशमा रोक लगाइएको छ, यसका बाबजुद बोरुसिया मोन्चेनग्लाडबाचले आफ्ना सिमित केही समर्थकलाई रंगशालामा ल्याउदैंछ। खेलाडी, स्टाफ र अफिसियस समेत गरेर झन्डै ३ सय व्यक्ति रंगशालाभित्र वा आसपास हुनेछन्।
यसअघि १३ मार्चमा लिग स्थगित भएको थियो। बुन्डेस लिगमा हरेक टिमले ९ लिग खेल खेल्न बाँकी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया