सेतोपाटी
लकडाउनले सबभन्दा ठूलो मार कृषि क्षेत्रमा पारेको छ। कृषकका उत्पादन बजारमा पुग्न सकिरहेका छैनन्। तरकारी, फलफूल बारीमा कुहिएका छन्। मासुको खपत नबढेपछि कृषकहरू कुखुराका चल्ला नष्ट गर्न थालेका छन्। उत्पादन र वितरण व्यवस्थामा उत्पन्न समस्याले भविष्यमा खाद्य संकटको चुनौती समेत देखिएको छ। वैदेशिक रोजगार गुमाएका १० लाख नेपाली श्रम बजारमा फर्कने अवस्थामा छन्। यस्तो अवस्थालाई सरकारले कसरी हेरिरहेको छ भन्ने विषयमा कृषि मन्त्री घनश्याम भुषालसँग सेतोपाटीका मनोज सत्यालले कुराकानी गरेका छन् -
अन्तर्वार्ताका मुख्य बुँदा-
-लकडाउनले सबभन्दा धेरै समस्या पोल्ट्री, माछापालक, दूध र तरकारी क्षेत्रमा परेको छ। यी क्षेत्रमा हामीले ध्यान पुर्याउन नसके उद्योग नै खत्तम हुनसक्छ। यी क्षेत्रलाई केही राहत र उद्दारको काम गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। तर निर्णय गर्न सकिराखेका छैनौं। मैले मन्त्रिपरिषद्लाई कन्भिन्स गर्न सकेको छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया